हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले आज बिहीबार उपाध्यक्ष पदबाट राजीनामा दिएका छ्न ।




राजीनामा पछि उनले सामाजिक संजाल मार्फत एउटा सामान्य किसानको छोरालाई गाउँपालिका उपाध्यक्ष बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै जनताको ऋण चुकाउन बाकी रहेको भन्दै नेकपा एमाले र आम मतदातालाई ऋण चुकाउने प्रतिबद्धता व्यक्त गरेका छ्न ।
