हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

रातमाटेमा खड्काको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित

हल्दिवारी – रातमाटे सामुदायिक बन उपभोक्ता समुहको ११ औं साधारण सभा सम्पन्न भएको छ । टेकबहादुर खड्का को अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित भएको बताईएको छ ।
नव गठित कार्य समिति देहाय बमोजिम रहेको छ । अध्यक्ष :टेक बहादुर खड्का ,उपाध्यक्ष :धनिराम मेचे सचिव :संगिता मेचे,सह सचीव :सिता भट्टराई कोषाध्यक्ष :मंगल् मेचे सदस्य हरु :रन्जना मिश्र ,पदम तामाङ्ग,युनिसा गिरी,मिना दर्जी ,मैना कार्की ,बाबुराम मर्मु ,सुनिराम मेचे, ड्म्बर मेचे निर्विरोध निर्वाचित भएका छ्न l
त्यस्तै लेखा समितीमा संयोजक : बिष्णु ओलि सदस्य :अबिषेक खतिवडा ,सदस्य ;कमला ढुङेगल निर्विरोध निर्वाचित भएका छ्न l
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)