स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

होम आइसोलेसनमा बसेका भक्तपुरका कोरोना संक्रमितको ज्यान गयो

 भक्तपुरमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हनुेमा भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुष रहेका छन् ।कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको शनिवार मृत्यु भएको हो ।

Advertisement

Advertisement

दम तथा निमोनियाका बिरामी रहेका उनलाई असोज २८ डा। इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका ती पुरुषको शनिबार मृत्यु भएको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article