स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पत्नी हिसिला यमीमालाई पनि कोरोना संक्रमणको पुष्टि

 पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । कार्तिक ७ गते गरिएको पीसीआर परिक्षणमा उनिहरुलाई कोरोना पुष्टि भएको हो । भट्टराईले कोरोना पुष्टि भएको सामाजिक संजाल ट्विटमार्फत जानकारी दिएका हुन् ।

Advertisement

उनले ट्विटमा भनेका छन् ।म र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article