हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

दमकमा एक कोरोना संक्रमितको आइसोलेसनमै मृत्यु

झापा। कोरोना संक्रमणबाट दमकमा एक जना पुरुषको मृत्युभएको छ । दमक नगरपालिका ४ घर भएका ४२ बर्षिय विश्वकर्मा थरका पुरुषको स्थानीय दाहाल प्रतिष्ठानको आइसोलेसनमा उपचारका क्रममा आज विहान मृत्युभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Advertisement

चार दिन अघि संक्रमण देखिएपछि नगरपालिकाले तयार गरेका आइसोलेसनमा बसेका उनी मिगौलाका विरामी समेत रहेका स्वास्थ्य शाखाका कुवेर भट्टराईले वताए। यससंगै दमकमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या २ महिलासहित १५ जना पुगेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)