हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अाज नेपालमा २५ सय ८ कोरोना संक्रमित थपिए, २२ सय ६४ निको

हल्दिवारी – नेपालमा शनिबार थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित देशभर १ लाख ७० हजार ७४३ जनामा संक्रमणको पुष्टि भएको छ ।

Advertisement

शनिबारसम्मको तथ्यांकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८५८४ रहेको छ । त्यस्तै आज थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३१ हजार २२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)