हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बीरगञ्जमा महानगरपालिका – १४ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न

पर्सा, l बीरगञ्जमा महानगरपालिका वडा नं १४ मा  बृहत रक्तदान कार्यक्रम सम्पन्नभएको छ ।

Advertisement

ओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्थाको आयोजना र प्रकाश नगर टोलविकास कोषको सहकार्यमा कार्यक्रमसम्पन्न भएको हो । कार्यक्रममा १५ जना महिलासहित १३० जनाले रक्तदान गरेका छन ।

Advertisement

रक्तदान कार्यक्रमकोउदघाटन प्रमुख अतिथी नेपाली कांग्रेस पर्सा जिल्लाका सभापति जय कुमार दुबेदिलेओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्याक्ष अरुण साहलाई रक्तदानगरीने रक्तका पोका दिई गर्नुभएको थियो ।कार्यक्रममा मुस्लिम महिलाहरुकोसहभागीता बढी देखिएको थियो ।आफनो संस्किृतीको कदर गदै मुस्लिम महिलाहरुबुर्का बटै रक्तदान गरेका थिए ।

रक्तदान जीवन दान भन्ने कथन नाराबाट उत्प्रेरितभई ओम शिव शक्ति बचततथा ऋण सहकारी संस्थाको आयोजना र प्रकाश नगर टोल विकासकोषको सहकार्य कार्यक्रममा सहभागी रक्तदातालाई स धन्यबाद सहितको प्रमाण पत्रप्रदान गरिएको थियो । कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष रामचन्द्र सिंह,समाजसेवी शिवशंकर पटेल, ब्लड डोनर्स एसोसिएसन का सहसचिव उमेश गुप्ता, नेपाली

कांग्रेसका पर्सा जिल्ला सचिव श्याम पटेल, युवा नेता धर्मेन्द्र पटेल, सुनिल पटेल,नेविसंघका पूर्व केन्द्रिय सदस्य सुधीर पटेल , नेविसंघका वर्तमान उपाधयक्ष विकेश पटेललगायत रहनुभएको थियो । कार्यक्रममा प्रकाश नगर टोल विकास कोषका अध्यक्ष सुरेन्द्रपटेल, सचिव श्याम राम, वडा नं ५ का एकाई कमिटीका अध्यक्ष प्रमोद पटेल, युवा नेताहाकिम अंसारी, पार्टिका कार्यकर्ता विकि पटेल, कामेश्वर पटेल हरिओम पटेल, प्रमोदपटेल, रवीन्द्र पटेल लगायतहरुले सहयोग गर्नु भएको थियो । कार्यक्रमको सञ्चालनअनिल कुमार साहले गर्नु भएको थियो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)