स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा शुक्रबार थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा शुक्रबार थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

Advertisement

मन्त्रालयका  अनुसार आज मात्रै थप ४५०० जनाले कोरोनालाई जितेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article