स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

डा. गोविन्द केसीलाई कोरोना संक्रमण

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। सरकारी सेवाबाट अवकास पाएपछि डा. केसी दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिर्दै आएका थिए।

Advertisement

बिहिबार त्रिशुली अस्पताल पुगेका थिए। अस्पतालका प्रमुख डा. दीपेन्द्र पाण्डेका अनुसार डा.केसीले हिजो स्बाब दिएका थिए। आज उनीमा संक्रमण पोजेटिभ आएको हो।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article