हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बिएण्डबिले शुरु गर्‍यो मासिक पत्रिकाको प्रकाशन

हल्दिवारी । झापाको बिर्तामोडबाट अनलाइन समाचार प्रकाशित गर्दै आएको बिएण्डबि मिडिया प्रालिले यहि कात्तिक देखि मासिक पत्रिकाको प्रकाशन शुरु गरेको छ ।

Advertisement

अनलाइन पत्रीका इटाइम्स नेपाल डट कम प्रकाशित गर्दै आएको सो संचार समूहले इटाइम्स नेपाल नामक मासिक पत्रिकाको सह— प्रकाशन थालेको प्रालिका अध्यक्ष नरेस चुडालले बताए ।

Advertisement

जसको पहिलो अंक बजारमा आएको छ । संचार क्षेत्रमा नयाँ प्रवेश गरेको आफूहरुको समूहले सही सूचना र समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्ने उद्धेश्य लिएको उनिहरुको दावी छ ।

पहिलो अंकमै कडा रूपमा देखिएको इटाइम्स नेपाल को सफलताको लागि शुभकामना छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)