समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

यि हुन् कुवेत पठाइदिन्छु भन्दै २ लाखका दरले रकम असुलेर ७० जनालाई ठग्ने ब्यक्ति

काठमाडौं । तपाईलाई कुवेत पठाइदिने भन्दै पैसा असुलेर कसैले ठगेको त छैन रु समाज साउदी दुबई, कतार पढाइदिनेभन्दै कैयौँ ठगहरु सलबलाइरहेका छन् ।

Advertisement

जसमध्येका एक हुन् मोरङ ग्रामथाम गाउँपालिका९५ तेतरियाका ४२ वर्षीय बुधनारायण चौधरी । उनले कुवेत पठाउने भन्दै ७० जना भन्दा बढीलाई ठगी गरेको रहस्य खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले चौधरीलाई पक्राउ गरेको हो।

Advertisement

उनी काठमाडौं महानगरपालिका बानेश्वरमा बस्दै आएका थिए। राजदेवी इन्टरनेसनल प्रालिका कर्मचारी भनेर चिनाएर ब्यापक ठगी गर्दै आएका उनले वैदेशिक रोजगारीको लागि कुवेतमा पठाउने भन्दै प्रतिव्यक्ति दुई लाख सम्म उठाएको अजनुसन्धानबाट खुलेको छ । उनले पैसा असुल्ने भाग्ने गर्दै आएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article