स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा बुधबार थप १४ सय ४२ जनामा कोरोना संक्रमणको पुष्टि, १२ जनाको मृत्यु

काठमाडौ – नेपालमा बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

Advertisement

६ हजार ७३१ जनाको पीसीआर परीक्षणका गर्दा १४ सय ४२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। त्यस्तै आज तीन हजार ५३८ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।

Advertisement

योसंगै कोरोना निको हुने मानिसको संख्या एक लाख ८२ हजार ७८० पुगेको छ । त्यस्तैगरी आज कोरोनाबाछ १२ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article