स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बिर्तामोड नगरपालिका प्रमुख धुर्ब कुमार सिवाकोटीलाई कोरोना सङ्क्रमण पुष्टि

बिर्तामोड मंसिर ६ । बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट आज (शनिबार)पोजेटिभ आएको हो ।

Advertisement

प्रमुख शिवाकोटीकी श्रीमतीलाई कोरोना पुष्टि भएसँगै परिवारको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, घरमा काम गर्ने एक सहयोगीलाई कोरोना पुष्टि भएको बिर्तामोड स्वास्थ्य शाखाले जनाएको छ । बिर्तामोड नगरपालिकामा शनिबार प्रमुख शिवाकोटी सहित ८ महिला र ५ पुरुष गरी १३ जनामा संक्रमण देखिएको छ ।प्रतिदिन दैनिकबाट

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article