हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कोरोना अपडेट : नेरेसो भद्रपुर उपशाखा

  मङ्सिर ८ गते, सोमबार ।   भद्रपुरमा आज ७ जना नयाँ संक्रमीत थपिनुभएको छ भने दमकमा ४९, बिर्तामोडमा ३, अर्जुनधारामा ४, शिवसतासिमा २, मेचिनगरमा ८, कनकाईमा ८ , हल्दिबारिमा १, बुद्धशान्तिमा १, कचनकवलमा २, कमलमा २ , झापामा २ र अन्य जिल्लाबाट १ गरि झापामा ९० जना नयाँ संक्रमीत थपिनुभएको छ ।

Advertisement

आज झापामा थप २ जनाको मृत्यु भएर मृतकको संख्या ९६ जना पुगेको छ ।मृत्यु हुनुहुनेहरुमा भद्रपुर  ८ का ७३ वर्षीय पुरुष र मेचिनगर(४ का ८२ वर्षीय महिला हुनुहुन्छ ।

Advertisement

देशैभर आज १,९८० नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा ३,०४३ हुनुहुन्छ । आज थप १६ जना कोभिड १९ को कारण मृत्यु भएर देशैभर मृतकको संख्या १,३३७ पुगेको छ ।

हाल सम्म २,२२,२८८ जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या २,०२,०६७ पुग्नुभएकोछ ।कोरोनाबाट निको हुनुहुनेहरु ९०.९५ पुग्नु भएकोछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)