स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा आज तीन जनामा कोरोना पोजेटिभ पुष्टि

जलथल – १० मङ्सिर । हल्दिवारीमा आज थप ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । हल्दिवारी – ४ का एक पुरुष र एक महिला तथा वडा नम्बर ५ का एक पुरुषलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ ।

Advertisement

स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार हाल होम आइसोलेसनमा ७ जना तथा विभिन्न अस्पतालमा ४ जना उपचाररत रहेका छ्न ।

Advertisement

हल्दिवारीमा कोरोना संक्रमण शुरुभए देखि आज सम्म ५२ जनालाई कोरोना संक्रमण देखिएको छ्भने २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएका ५२ मध्ये ३९ जना निको भएर सामान्य रूपमा आ- आफ्नो घरमा रहुनु भएको स्वास्थ्य शाखाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article