राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतीय विदेश सचिव आज नेपाल आउँदै स् राष्ट्रपति, प्रधानमन्त्रीसहित क-कसलाई भेट्दै छन् ?

काठमाडौँ । दुई दिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिवन हर्षवर्द्धन श्रींगला आज नेपाल आउँदैछन्। परराष्ट्र मन्त्रालयका अनुसार श्रींगला आज बिहान बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्ड गरिसक्ने कार्यक्रम रहेको छ ।

Advertisement

२ दिने नेपाल बसाईको क्रममा भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

Advertisement

उनी शुक्रबार बिहान विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयर्स (एआइडिआइए) को कार्यक्रममा समेत सहभागी हुने बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article