समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कोरोना अपडेट :नेरेसो भद्रपुर उपशाखा झापा

  मङ्सिर १२ गते, शुक्रबार ।   भद्रपुरमा आज १० जना नयाँ संक्रमीत थपिनुभएको छ भने दमकमा २६, बिर्तामोडमा ९, गौरादहमा १, अर्जुनधारामा २, शिवसतासिमा २, मेचिनगरमा ९, कनकाईमा १३ , बार्हदसिमा २, बुद्धशान्तिमा ३, गौरिगन्जमा १, झापामा २ र अन्य जिल्लाबाट ५ गरि झापामा ८६ जना नयाँ संक्रमीत थपिनुभएको छ ।
झापामा हाल सम्म ३,७२६ जना संक्रमीत हुनुभएकोछ भने २,४३० जना निको हुनुभएको छ । १,१९१ जना विभिन्न अस्पतालमा र होम आईसोलेसनमा उपचाररत हुनुहुन्छ ।

देशैभर आज १,७०३ नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा १,२३६ जना हुनुहुन्छ । आज थप २३ जना कोभिड १९ को कारण मृत्यु भएर देशैभर मृतकको संख्या १,२३६ पुगेको छ ।

Advertisement

हाल सम्म २,२९,३४३ जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या २,०९,४३५ हुनुहुन्छ । कोरोनाबाट निको हुनुहुनेहरु ९१.९ % पुग्नु भएकोछ । हाल सक्रिय संक्रमितको संख्या १७,२३७ रहेकोछ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article