स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कोरोना अपडेट : नेरेसो भद्रपुर उपशाखा झापा

देशैभर आज १,२५५ नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा १,४०४ जना हुनुहुन्छ । आज थप २५ जना कोभिड १९ को कारण मृत्यु भएर देशैभर मृतकको संख्या १,४७९ पुगेको छ ।

Advertisement

हाल सम्म २,३१,९७८ जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या २,१२,५९० हुनुहुन्छ , हाल सक्रिय संक्रमितको संख्या १७,९०९ रहेकोछ ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article