स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कोरोना अपडेट : नेरेसो भद्रपुर उपशाखा झापा

मङ्सिर १५ गते,सोमबार ।  भद्रपुरमा आज १० जना नयाँ संक्रमीत थपिनुभएको छ भने दमकमा ३, बिर्तामोडमा ९, अर्जुनधारामा २, गौरादहमा २, शिवसतासिमा ४, कनकाईमा ६ , बुद्धशान्तिमा ३,मेचिनगरमा २ , झापामा २ र अन्य जिल्लाबाट ४ गरि झापामा ४७ जना नयाँ संक्रमीत थपिनुभएको छ ।

Advertisement

झापामा हाल सम्म ३,८६१ जना संक्रमीत हुनुभएकोछ भने २,५१५ जना निको हुनुभएकोछ । १,२३६ जना विभिन्न अस्पतालमा र होम आईसोलेसनमा उपचाररत हुनुहुन्छ । आज झापामा १ जनाको मृत्यु भएर मृतकको संख्या १पुगेको छ , मृत्युु हुनेहरुमा भद्रपुर(९ का ७६ वर्षीय पुरुष हुनुहुन्छ ।

Advertisement

देशैभर आज १,२५५ नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा १,४७४ जना हुनुहुन्छ । आज थप २९ जना कोभिड १९ को कारण मृत्यु भएर देशैभर मृतकको संख्या १,९३१ पुगेको छ ।

हाल सम्म २,३३,४५२ जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या २,१४,५२१ हुनुहुन्छ । हाल सक्रिय संक्रमितको संख्या १७,४२३ रहेकोछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article