हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बेपत्ता बालकको शव ओडारमा भेटियो

देवेन्द्र आलोक बिर्तामोड / पाँचथरमा तीन वर्षीय बालकको शव ओडारमा भेटिएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका– ६ का आईन्द्रहाङ सरुम्बाको ३ वर्षीय छोरा घर नजिकैको कार्तिकेभिरको ओढारमा भेटिएका हुन ।

Advertisement

आफ्नै घर वरीपरी खेल्ने क्रममा उनी ३० कार्तिकयता बेपत्ता थिए । बालकको खोजतलास गर्ने क्रममा आईतवार बिहान ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Advertisement

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)