समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा थपिए आज २ जना कोरोना संक्रमीत

जलथल – २५ मंसिर । हल्दिवारी गाउँपालिका झापामा आज २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य शाखाले पुष्टि गरेको छ।

Advertisement

स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार हल्दिवारी १ का पुरुष र वडा – ४ कि महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो । आज थपिएका कोरोना संक्रमीत सहित हल्दिवारीमा कोरोना संक्रमीत हुनेको संख्या ७१ पुगेको छ ।

Advertisement

उनका अनुसार हाल होम आइसोलेसनमा १८ जना उपचाररत रहनु भएको छ भने सबैको स्वास्थ अवस्था सामान्य रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article