राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

काङ्ग्रेस वरिष्ठ नेता सिटौलालाई कोरोना पोजेटिभ

झापा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण देखिएको छ ।

Advertisement

नेता सिटौलाका सहयोगी प्रेम भट्टराईका अनुसार सामान्य रुघाखोकी लागेपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

Advertisement

उनका अनुसार सिटौला होम आइसोलेसनमा रहेर डाक्टरको सल्लाह अनुसार उपचार गराईरहनु भएको छ ।

नेता सिटौलाको अक्सिजनको मात्रा ९८ भन्दा माथी रहेको छ भने कोरोना सिटि भ्यालु पनि २८ रहेकोले अवस्था सामान्य रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article