राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पूर्वसभामुख महरालाई स्थायी समितिमा ल्याउने निर्णय

पूर्वसभामुख कृष्ण बहादुर महरालाई स्थायी समितिमा मनोनयन गरिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।

Advertisement

उनलाई स्थायी समितिमा लगिने निर्णय केन्द्रीय समितिबाट अनुमोदन भएपछि कार्यान्वयन आउनेछ ।

Advertisement

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि उनले सभामुख पदबाट राजीनामा दिनु परेको थियो भने सो प्रकरणमा उनले सफाइ पाएपनि पार्टीमा जिम्मेवारी पाएका थिएनन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article