हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : बुद्धि नबिगार काङ्ग्रेस

  • राज कुमार कार्की

काङ्ग्रेस एक्लै नै काफी छ है।
नबाध कसै सँग मिलाएर जोडि।।

Advertisement

काङ्ग्रेस सुतेको बाघ हो चाहिदैन जोडी।
बुद्धि नबिगार देउवा एक्लै चुनाव लड्न छोडि।।

Advertisement

काङ्ग्रेसले यसपालि चुनावमा एक्लै पटाहा लाउछ।
नडराउ देउवा अब त दुई तिहाई भन्दा धेर सिट आउँछ।।

मिल्दैन है रागो र गोरुको हजुर कहिल्यै जोताइ।
कहाँ मिल्छ र हजुर साम्मेवाद सँग समाजवादको सोचाइ।l

सुनिदैछ है ऐले बजारमा चुनावको नै सारा हल्ला।
आयो भन्ने सुनिन्छ फेरि चुनावमा सगै मिलेर लडौ भन्ने सल्ला।।

नगर्नु है अब जीवनमा काङ्ग्रेसले गल्ती यस्तो कहिले।
कार्यकर्ताहरु सबले भन्देकाछ्न है अहिले।।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)