राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पूर्व सभामुख महरालाई भेटिन् चिनियाँ राजदूतले, फेरी पार्टी एकताबारे चासो

चिनियाँ राजदूत होउ यान्छी र पूर्व सभामुख कृष्णबहादुर महराबीच भेटवार्ता भएको छ । चिनियाँ राजदूत यान्छी महरालाई भेटन् उनको निवास खुमलटार पुगेकी हुन् ।

Advertisement

भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बुझिएको छ । नेकपाको स्थायी समितिमा नियुक्त भएका महरासँग चिनियाँ राजदूतले सत्तारुढ दल नेकपाको विभाजनको कारण र फेरी पार्टी एकताको सम्भावनाको वारेमा चासो राखेको स्रोतको दावी छ ।

Advertisement

चिनियाँ राजदूतले यसअघि नेकपाका अध्यक्ष प्रचण्ड र पुर्व उर्जामन्त्री वर्षमान पुनसँग समेत भेटवार्ता गरेकी थिइन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article