समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राष्ट्रपति भण्डारीले बोलाइन् राष्ट्रियसभा बैठक (विज्ञप्ती सहित)

काठमाडौं १२ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पौष १७ गते राष्ट्रियसभा बैठक आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा पौष १७ गते राष्ट्रिय सभा बैठकको आह्रान गरेकी हुन् ।

Advertisement

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा भनिएको छ,

Advertisement

सम्मानिय राष्ट्रपति विद्यादेवी भण्डारीज्युले संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७७ पौष १७ गते शुक्रबारका दिन दिउँसो ४ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा पौष १७ गते राष्ट्रिय सभा बैठकको आह्रान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरेपछि चौतर्फी आलोचना भएको छ भने नेकपा फुटको संहारमा पुगेको छ ।

हल्दिवारी गाउँपालिकाको विभिन्न ठेक्काहरुको बोलपत्र आह्वान सम्बन्धि सूचना

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article