काभ्रेपलाञ्चोक : गाई काटेको अभियोगमा महाभारत गाउँपालिका(१ गोकुले बस्ने ५३ वर्षीय रत्न बहादुर जिम्बा समेत ६ जनालाई बुधबार राति प्रह’रीले प’क्राउ गरेको छ ।

गाई का टेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्र’हरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई गाईको मासु करिब २५ केजी सहित प’क्राउ गरेको हो । यस सम्बन्धमा प्रह’रीले थप अनुसन्धान गरिरहेको छ ।
