चन्द्रगढी । झापाको धुलाबारीमा रहेको मेची क्राउन प्लाजा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष मनाएका छन् ।
उनी बिहीबार बेलुका मेची क्राउन प्लाजा पुगेका थिए ।



पूर्वराजा शाहले त्यहाँ करिब पाँचघण्टा बिताएको जानइएको छ । पूर्वराजा शाह आफ्ना सचिवालयका केही कर्मचारीसँग त्यहाँ पुगेका थिए ।