समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सून्दर हरैचामा आगलागी,एक घर जलेर नष्ट

न्यूज़ व्यूरो- चन्द्रगढी । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ मा शनिबार बिहान भएको आगलागीमा एक घर जलेर नष्ट भएको छ ।

Advertisement

स्थानीय जयप्रकाश आचार्यको काठको घरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिएका छन ।

Advertisement

प्रहरीका अनुसार घर काठको भएको हुँदा आगलागीबाट पुर्ण रुपमा क्षति भएको छ । आगलागीको कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । क्षतिको यकिन बिवरण भने आउन बाँकी रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article