समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चितवनमा गैँडाले लखेटी लखेटी लियो मायाको ज्यान

काठमाडौ । गैँडाको आक्रमणबाट एकको मृ’त्युु भएको छ । मृ’त्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् ।

Advertisement

चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आ’क्रम’ण गरेको थियो ।गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै मृ’त्यु भएको निकुञ्जले जनाएको छ ।

Advertisement

स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैँडाले आक्रमण गरेको हो । मृ’तक तामाङको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article