समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पृथ्वी जयन्ती : हल्दिवारीमा भोलि सार्वजनिक बिदा

हल्दिवारी  l  बिदा पुस २७ पृथ्वी जयन्ती मनाउन हल्दिवारी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

Advertisement

हल्दिवारी गाउँ कार्यपालिकाको पुष २३ गते बसेको बैठकले पृथ्वी जयन्तको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Advertisement

हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले हस्ताक्षर गरेको सूचनामा पुष २७ र माघ १ गते स्थानीय बिदा दिईएको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article