हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भद्रपुरमा बाल बालिकालाई न्यानो कपड़ा बितरण

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।भद्रपुर नगरपालिका ५ नयाबस्तीमा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। समाजसेवी एवं नेपाल अखबारको पत्रकार जिनत शेखको पहलमा नयाँबस्तीमा रहेका ३१ जना बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो।

Advertisement

Advertisement

मौसम परिवर्तन भएसँगै झापा जिल्लामा पनि चिसो बढ्दै गएको छ। चिसोबाट बच्नका लागि BHADRAPUR HNM TEAM का युवाहरु-शईद उल शेख, अरमान रहमान,जाहिर रहमान, इन्ताज शेख, जुमराती मियाँ, ताजिर शेख, जिनत शेख, वसीम शेख, हासिम शेख(मुन्नाको सहयोगमा र जिनत शेख को पहलमा भद्रपुर नगरपालिका-५ मा मंगलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको जिनत शेखले बताए l

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)