हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेकपा विप्लवका उपत्यका ब्यूरो इन्चार्ज पक्राउ

काठमाडौँ। नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको दलित मुक्ति मोर्चाका उपत्यका ब्युरो इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

विप्लव समूहका वृखबहादुर बोहरा उर्फ रेशमलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले बताए। बोहरा भक्तपुर जिल्लाको आर्थिक विभागका प्रमुख हुन्।

Advertisement

भक्तपुरमा उनले चन्दा आतंक मच्चाएको सुराकको आधारमा प्रहरीले उनलाई खोजेको थियो। काठमाडौंको भंगालबाट पक्रेर उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)