हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

श्रीजना : मनिषा विमली

मैले लेख्ने गीतहरुमा
तिमी मिठो धुन देउ !!
म तिमीलाई आकाश दिन्छु
तिमी मलाई जुन देउ ।।

Advertisement

मैले एउटा हात दिदा
तिमी अर्को हात देउ  !!
आकाश धर्ती रहुन्जेल
कहिल्यै नछुट्ने साथ देउ ।।

Advertisement

मुटु भरी छल्कने
तिमी मलाई पृत देउ !!
म तिमीलाई सब्द दिन्छु
तिमीमलाई गीत देउ ।।

मैले कोर्ने सिर्जनाहरुमा
तिमी जीवन स्वास देउ  !!
म तिमीलाई चोखो प्रेम दिन्छु
तिमी मलाई साथ देउ ….ल

मैतिदेवी , काठमाडौं

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)