हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

काठमाडौं, २३ माघ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको सरकारले शुक्रबार अर्को अध्यादेश लयाएको छ ।

Advertisement

सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ९तेश्रो संशोधन० अध्यादेश, २०७७ ल्याएको हो ।

Advertisement

उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारै जारी गरेकी छिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)