हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

डा. सिटौला बिश्वभरिका उत्कृष्ट १०० शिक्षाकर्मीमा परे

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी / सुनसरीको इटहरीस्थित डिभिएम स्कुलका प्रिन्सिपल डा. बेनुप्रसाद सिटौला बिश्वभरिका उत्कृष्ट १०० शिक्षाकर्मीमा परेका छन् ।

Advertisement

अमेरिका बेलायत र दुबईबाट प्रकाशित हुने ‘द एक्सेलिजेण्ट’ नामको पत्रिकाले उत्कृष्ट १०० शिक्षाकर्मीमा डा. सिटौला लाई पनि समेटेको हो ।

Advertisement

बिश्वभरि नै शिक्षा क्षेत्रमा लागेर उल्लेखनिय योगदान दिने तथा उपलब्धी हासिल गरेका शिक्षाकर्मी मध्ये सबैभन्दा प्रसंशित ‘हन्डे्रड एड्माइर्ड पिपलाइनएजुकेसन २०२०’ भनेर डा.सिटौला लाई उत्कृष्ट १०० भित्र समावेश गरेको छ । डा. सिटौला लामो समयदखि सुनसरीमा अध्यपन पेशामा आबद्ध छन् ।-सूर्य सुब्बा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)