स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बिरामी परे प्रधानमन्त्री ओली, ज्वरो आएपछि चिकित्सकले दिए यस्तो सुझाव

काठमाडौं, २८ माघ ।प्रधानमन्त्री केपी ओली बिरामी भएका छन्। उनलाई टाउको भारी हुने र आंशिक ज्वरो आउने भएपछि डाक्टरहरूले आराम गर्न सल्लाह दिएको बालुवाटार स्रोतले जनाएको छ।

Advertisement

कोरोनाको जस्तै लक्षण देखिएकोबारे बालुवाटार स्रोतले भन्यो( ‘त्यस्तो बिरामी होइन, सामान्य हो।’

Advertisement

पछिल्लो समय धेरै नै दौडधुप गरिरहेका प्रधानमन्त्री ओलीले स्वास्थ्य संयमता नअपनाउँदा कोरोनाको उच्च जोखिममा परेको भन्दै चिकित्सकले शतर्क गराउने गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article