हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आफ्नै छोरीलाई करणी प्रयास गरेको आरोपमा बाबु पक्राउ

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। सुनहरी जिल्लाकोधरान–१७ मा आफ्नै छोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

Advertisement

४२ वर्षीय बाबुले आफ्नै १२ वर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका बाबुलाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

पीडितले दिएको उजुरीमा आमा काममा गएको समय अनेक प्रलोभन देखाएर कोठामा पटक पटक करणी प्रयास गरेको उल्लेख गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)