हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

महिला हिंसा र विभेदविरुद्धका घट्नाको विरोधमा काठमाडौंमा प्रतिकात्मक शव र मलामीसहित महिला मार्च – फोटोफिचर

काठमाडौं, ३० माघ । महिलामाथिका हिंसा र विभेदविरूद्धका घट्नाको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा आज महिला मार्च भएको हो। बसन्तपुरबाट सुरू भएको मार्च सिहदरबार मूलेटमा पुगेको थियो । कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। मार्चमा प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास भएको थियो ।फोटो : सिनियर फोटोपत्रकार मुकुन्द कालिकोटे

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)