हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सर्वोच्चको फैसलापछि गोकुल बाँस्कोटाको ट्वीट– केको दीपावली, केको रुवावासी ?

प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले राजनीतिक गोलचक्कर उसैगरी चलिरहने प्रतिक्रिया दिएका छन् ।

Advertisement

सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले कसैले दिपावली र कसैले रुवाबासी गर्नुको अर्थ नरहेको उल्लेख गरेका छन् ।

Advertisement

‘राजनीतिले संसद्मा असर गरेको हो,संविधानले होइन । त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि ! राजनीति आ_आफ्नै तालसुरमा चलिरहन्छ। केको दीपावली केको रुवावासी ? बाँकी हेर्दै जाने हो,’ बाँस्कोटाले लेखेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)