हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मन्त्रिपरिषद बैठकका यस्ता छन् ३२ निर्णयहरू

मन्त्रिपरिषद बैठकका तीन वटा बैठकले विभिन्न ३२ वटा निर्णयहरू गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुनाएका छन्।

Advertisement

मन्त्रिपरिषदका फागुन ११, फागुन १४ र फागुन १७ गते गरेका निर्णयहरू आज सार्वजनिक गरेको हो।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)