विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बिर्तामोड उद्योग बाणिज्य संघको महासचिवमा मैनाली बिजयी

विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको महासचिवमा संयुक्त व्यवसायी प्यानलका उम्मेद्वार अर्जुन कुमार मैनाली विजयी भएका छन् । २६ मतले मैनाली महासचिवमा विजयी भएका हुन् ।

Advertisement

निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्न बाँकी छ ।लोकतान्त्रिक प्यानलबाट रविन्द्र भट्टराई महासचिवका उम्मेद्वार थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article