समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ट्याक्टरको ट्रलीले लागेर उर्लाबारीमा एक जनाको मृत्यु

उर्लाबारीर मोरङको उर्लाबारी १ टपुखोलामा आज गिटी लोड गर्ने क्रममा ट्रयाक्टरको ट्रलीले लागेर एक जनाको मृत्यु भएको छ ।
मोरङ रतुवामाई घर भएका ५१ बर्षीय गौरीमान खड्काको ट्याक्टरको ट्रलीले किचेर मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार आज दिउँसो साढे १ बजे प्रदेश १–०४–०१त१२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा गौरीमानलाई ट्याक्टरको पछाडीको ट्रली पल्टेर किच्दा उनको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article