समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एक सयबाट सुरु भएको वुद्ध भत्ता पाँच हजार पुग्यो : प्रधानमन्त्री ओली

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले अब वृद्ध भत्ता रु पाँच हजार पुग्ने बताएका छन् । आज बिहिबार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्न सहभागी भएका ओलीले सम्बोधनका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।

Advertisement

एक सयबाट सुर भएको वृद्ध भत्ता पाँच हजार पुग्न लागेको बताएका ओलीले फरक प्रसंगमा शिलान्यास कार्यक्रममा सहभागी भएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई तराईमा केपी ओलीलाई पस्न नदिए पनि पानी पस्न भने नरोक्नु होला भनेर आग्रह समेत गरेका छन् ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article