राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन् – माधवकुमार नेपाल

प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् ।

Advertisement

संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर नखोसिने प्रतिक्रिया दिएका हुन् ।

Advertisement

उनले भने, नेकपा हामीले बनाएका हौँ, हामीले चलाएका छौं । त्यसमा मेरो अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर खोसिन्न ।अध्यक्ष नेपालले सर्वोच्च अदालतको फैसलाअनुसार ओली सरकारको आयु सकिएको टिप्पणीसमेत गरे , पूर्वमाओवादीले समर्थन फिर्ता लिएपछि सरकारको टिक्ने आधार के छ रुु उनले प्रश्न गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article