हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

वडा अध्यक्ष योङ्हाङ्ले दिए इन्धन सुविधाको ३२ हजार विद्यालयलाई 

हल्दिवारी गाउँपालिका २ नम्बर वडा अध्यक्ष राजेन्द्र योङहाङले आफुले पाएको इन्धन सुबिधाको ३२ हजार रुपैया हल्दिवारी नमुना माविलाई हस्तान्तरण गर्नु भएको छ ।
गाउँपालिकाले दिदै आएको इन्धन सुविधा निर्वाचित भएदेखि नलिएका योङ्हाङ्ले यसपटक पाएको सुबिधा बापतको चेक हल्दिवारी मावीमा रहेको बिज्ञान  तथा कम्प्युटर प्रयोगशाला ब्यवस्थापन कोषमा जम्मा गरिदिनुभएको हल्दिवारी मावी का प्रधान अध्यापक टंक प्रखृनले बताउनु भएको छ ।
सामाजिक गतिविधिमा सक्रिय योङहाङले आफ्नो वडा बासिको हितमा विभिन्न कार्यक्रम हरु जनता को हित लक्ष्यित संचालन गरेका छ्न ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)