नेपाल भारत मैत्री संघको नेपालगंजमा भएको महाधिवेसनमा प्रदेेशसभा सदस्य ओम प्रकास सरावगी केन्द्रिय अध्यक्षमा विजयी हुनुभएको छ । सरावगीले आफ्ना प्रतिद्धन्दी राज कुमार सिन्धी लाई पराजित गर्दै निर्वाचित भएको बताईएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा सप्तरीका शैलेन्द्र मोहन झा र महा-सचिवमा झापाका वोधकृष्ण सुवेदी विजयी हुनुभएको छ । सरावगी यो भन्दा अगाडी पनि २ कार्यकाल अध्यक्ष रहिसक्नु भएको छ /
