समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

यौन दुर्व्यवहार गरेको अभियोगमा खडका पक्राउ

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलबारी नगरपालिका ६ सोमबारे बस्ने ५० वर्षीय गोपाल खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

खड्काले ती बालिकालाई ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-कमला भट्टराई (समाचारदाता)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article