हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी चन्द्रगढी चैत्र २५/बाँकेको नरैनापुरका अग्नि पीडितले आफूहरुको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् । आफूहरुको घरगोठ, खानेकुरा र लत्ताकपडा सबै जलेर नष्ट भएको भन्दै उनीहरुले उचित व्यवस्थापन गर्न माग गरेको हो ।

फुसको छानो भएकाले धेरै क्षति हुन पुगेकाले फुसको छानो विस्थापन गरेर घर निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरेको हो । नरैनापुरका अग्नि पीडितहरुका लागि नेपालगन्ज मुस्लिम समाजले राहत सामग्री वितरण गरेका छन ।

नरैनापुरका खोदावा गाउ र कालाफाटा का अग्नीपिडीत हरू सहित १२५ घरलाई राहत प्रदान गरिएको छ ।जिनत शेख