हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

रुखको हागाँ भाचिएर लाग्दा बालकको मृत्यु

झापा । झापा कमल ५ सितापुरी का ८ बर्षीय योजल राईको रुखको हागाँ भाचिएर लागी मृत्यु भएको छ ।

Advertisement

आज दिउसो ११ बजे उनि बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपनको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हागाँ भाचिएर लाग्दा गम्भिर घाईते भएका उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)